प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने नियन्त्रणमा

काठमाण्डौ, १० असार – महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने पाल्पा छहरा गाउँपालिका ४ घर भई ललितपुर सानेपा बस्ने वर्ष २५ को प्रभात रायमाझीलाई पक्राउ गरेको छ । यही असार ९ गते २१:३० बजे काठमाण्डौ महानगरपालिका २८ पुरानो बसपार्कमा हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्न क्रममा भाग्न खोजेको र प्रहरीले नियन्त्रणमा … Continue reading प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने नियन्त्रणमा